रौतहट–२ बाट नेपाली काँग्रेसका डा. फिरदोस आलमको जित
रौतहट, २४ फागुन । रौतहट–२ बाट नेपाली काँग्रेसका उम्मेदवार डा. फिरदोस आलमले ११ हजार ८६ मतको अन्तरबाट नेकपा उम्मेदवार किरण साहलाई हराउदै प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनु भएको छ ।
डा. आलम पहिलो पटक प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएको हो । मुलुकभरी परिवर्तनको लहर चलिरहदा रौतहट–२ का मतदाताहरु परिवर्तन गर्दै युवा उम्मेदवार आलमलाई जिताएका छन्…
सबै पढ्नुहोस्

